ललिता निवास – Nepal Press
ललिता निवास

बालुवाटार जग्गा प्रकरणमा मुछिएका सुवेदी दम्पती २१ दिनपछि छुटे

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र पत्नी माधवी २१ दिन प्रहरी हिरासतमा बसेर छुटेका छन् । बालुवाटारको जग्गा व्यक्तिका नाममा गराउन बिचौलियाको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान अपुरो रहेको भन्दै सीआईबीलाई फाइल फिर्ता पठाएपछि सुवेदी दम्पती...