ललिता निवास प्रकरण – Nepal Press
ललिता निवास प्रकरण

बालुवाटार जग्गा प्रकरण- माधव नेपाल र बाबुरामविरुद्धको मुद्दामा आज फैसला नहुने

असोज १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले अन्तिम सुनुवाईका लागि आज तोकेको थियो । इजलासले बहस नोटसमेत मगाउने गरी आजका लागि तोकेको थियो ।