ललितपुर मालपोत – Nepal Press
ललितपुर मालपोत

लगनखेल मालपोतका नासु र लेखापढी व्यवसायी घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय लगनखेल, ललितपुरका एक नायब सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविकको क्रममा ट्रालय चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी जग्गा मिलाउन नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्‍यवसायी रमेशलाल श्रेष्ठले ४० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...