ललितपुर महानगरपालिका – Nepal Press
ललितपुर महानगरपालिका

ललितपुरमा चिरिबाबु पनि दोब्बर मतले अगाडि, उपमेयरमा एमालेको अग्रता

काठमाडौं । ललितपुर महानगरपालिकामा १४ सय मत गणना हुँदासम्म मेयरमा गबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि देखिएका छन्। चिरिबाबुले ७ सय ६ मत ल्याएका छन्। नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले ३ सय ३६ मत ल्याएका छन्। उपमेयरमा भने नेकपा एमाले अगाडि छ। एमालेका उम्मेदवारले ३ सय ७२...