ललितपुर प्याट्रिओट्स – Nepal Press
ललितपुर प्याट्रिओट्स

व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने!

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणमा ललितपुर प्याट्रिओट्स कप्तान मल्ल नखेल्ने क्लबले बताएको छ । उनले ललितपुरका सीईओलाई इ-मेल गर्दै आफ्नो सतप्रतिशत प्रदर्शन दिनका लागि आफू तयार नरहेको बताउँदै...