ललितपुर नगरप्रहरी – Nepal Press
ललितपुर नगरप्रहरी

ललितपुरमा नगर प्रहरी कार्यदल परिचालन (तस्बिरहरू)

काठमाडौं । ललितपुर नगर प्रहरीको क्षमता बढाउन विभिन्न सामाग्री सहित नगर प्रहरी कार्यदल परिचालन थालिएको छ । ललितपुर नगर प्रहरी कार्यदलमा रहेका टोलीलाई मेयर चिरिबाबु महर्जनले पहिचान झल्किने ज्याकेट तथा अग्नि नियन्त्रणको क्रममा प्रयोग गरिने हेलमेट, क्यामेरालगायतका सामाग्री हस्तान्तरण गरे । सो क्रममा उनले नगरबासीको समस्या समाधानका लागि सहजीकरण...