लम्की चुहा नगर कमिटी – Nepal Press
लम्की चुहा नगर कमिटी

नेकपा (माओवादी केन्द्र) लम्की चुहा नगर कमिटीको सचिवमा भुल विजयी

कैलाली । नेकपा (माओवादी केन्द्र) लम्की चुहा नगर कमिटि कैलालीको सचिवमा कमलबहादुर भुल विजयी भएका छन् । सचिवका प्रतिस्पर्धी दानबहादुर रावतलाई पराजित गर्दै भुल बिजयी भएका हुन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनपछिको बन्दशत्रमा सदस्यबाहेक सबै पदमा सहमति जुट्न नसकेपछि आइतबार सदस्य बाहेक सबै पदका लागि निर्वाचन भएको थियो ।...