लम्कि चुहा नगरपालिका – Nepal Press
लम्कि चुहा नगरपालिका

लम्किचुहा नगरपालिकाले ५२७ जना शिक्षकलाई चार महिनाको तलब दिएन

कैलाली । कैलालीको लम्किचुहा नगरपालिकाले ५ सय २७ शिक्षकको पछिल्लो चौमासिकको तलब उपलब्ध नगराएको पाइएको छ । चालू आर्थिक वर्षकाे सकिनै लाग्दा पनि यहाँका ति शिक्षकले नगरपालिकाबाट पाउनुपर्ने चार महिनाको तलब नपाएका हुन् । ‘हामीले पाउनुपर्ने रकम नगरपालिकाले समयमै उपलब्ध नगराएर फ्रिज गरिदिएको छ’ शिक्षक धर्मराज बजगाईँले भने ‘हामीले...