लमजुङ – Nepal Press
लमजुङ

एमालेबाट उम्मेदवारी दिने यी हुन् लमजुङका सबै पालिकाका उम्मेदवार (सूचीसहित)

पोखरा । नेकपा एमालेले लमजुङका आठवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएर उम्मेदवारी मनोनयनका लागि पठाएको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहजिल्ला लमजुङको सदरमुकाम बेसीशहर नगरपालिकामा हालकै मेयर गुमानसिंह अर्याल दोहोरिएका छन् । विगतमा केही पालिकामा माओवादीसँग तालमेल गरेको एमाले यसपटक लमजुङमा एक्लै प्रतिस्पर्धा गर्दैछ । यी हुन् लमजुङमा एमाले...