लप्पन छप्पन – Nepal Press
लप्पन छप्पन

‘लप्पन छप्पन’ सिक्वेल आउँदो शिवरात्रिमा, अफिसियल पोस्टर लन्च

मल्टिस्टारर फिल्म ‘लप्पन छप्पन’को दोस्रो श्रृंखलाले प्रदर्शन मिति तय गरेको छ । आगामी फागुन २७ गतेको शिवरात्रिमा फिल्म प्रदर्शन हुने जानकारी निर्माता कम्पनी गोल्डेन हिल्स पिक्चर्सले जनाएको छ । कोरोनाभाइरस महामारीको कारण रिलिज रोकिएको फिल्मले आउँदो वर्षलाई थिएटर रिलिजको घोषणा गरेको हो । यो एक्सन थ्रीलर फिल्ममा शिव श्रेष्ठ,...