लडाकु खरिद – Nepal Press
लडाकु खरिद

प्रचण्डको आरोप- मोटो बनाएर काट्न केपी ओलीले पूर्वलडाकु खरीद गर्दैछन् (भिडियो)

तत्कालीन माओवादी जनयुद्धका कमान्डर तथा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्वलडाकुलाई मान्छे र हैसियत हेरेर केपी ओली पक्षले खरिद गर्न थालेको आरोप लगाएका छन् ।