लघु जलविद्युत् आयोजना – Nepal Press
लघु जलविद्युत् आयोजना

दियोको भरमा वर्षौं बित्यो, बलेन बिजुली

रुकुम पूर्व । पुथाउत्तरगङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत् आयोजनाका काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९०० घरधुरी प्रभावित भएका छन् । विसं २०६५/६६ मा निर्माण थालिएको उक्त विद्युत् आयोजनाले अहिलेसम्म विद्युत् उत्पादन गर्न सकेको छैन । विद्युत् आयोजना निर्माण भएपछि बिजुली बाल्ने भनेर...