लघु घरेलु तथा मझौला उद्यम – Nepal Press
लघु घरेलु तथा मझौला उद्यम

वित्तीय कर्जा उपलब्ध गराउन उद्योग बाणिज्य र बैंकर्सबीच सम्झौता

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु तथा मझौला उद्यमका लागि वित्तीय कर्जा उपलब्ध गराउन सहजीकरण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।