लघुवित्त – Nepal Press
लघुवित्त

लघुवित्त संस्थासँग पुर्नरकर्जाका लागि राष्ट्र बैंकले माग्यो आवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थालाई एकमुष्ट रुपमा प्रदान गर्ने साधारण पुनर्कजाका लागि आवेदन मागेको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गरी लघुवित्त संस्थालाई पुर्नकर्जाका लागि आवेदन मागेको हो । राष्ट्र बैंकका अनुसार पुर्नकर्जाका लागि लघुवित्त संस्थालाई अघिल्लो त्रैमासको पूँजीकोषको अधिकतम ६५ प्रतिशतसम्म हुनुपर्ने छ...