लगानी – Nepal Press
लगानी

बैंकरहरुको एकस्वरः ‘कृषिमा गरेको लगानी नडुब्ने सुनिश्चित भए जतिपनि लगानी गर्न तयार छौं’

काठमाण्डौं । नेपालका बैंकरहरुले कृषिमा गरेको लगानी नडुब्ने सुनिश्चित भए जतिपनि लगानी गर्न तयार रहेको बताएका छन् । नेपाल र एसियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला बैंकका प्रमुख कार्यकारी अधिकृतले कृषिमा लगानी गर्दा जोखिम नहुने हो भने जति पनि लगानी गर्न तयार रहेको बताएका हुन् । चैत...