लगानी सम्मेलन – Nepal Press
लगानी सम्मेलन

कहिले हुन्छ कर्णालीमा लगानी सम्मेलन ? सरकारले नै चासो नदिएको निजी क्षेत्रको आरोप

सुर्खेत । तीन वर्षअघि कर्णाली सरकार गठन भएलगत्तै प्रदेश सरकारले लगानी सम्मेलन गर्ने घोषणा गरेको थियो । त्यसयता तीन पूर्ण र एउटा पुरक बजेट ल्याइसक्दा पनि अहिलेसम्म लगानी सम्मेलनको अत्तोपत्तो छैन । सबै बजेटमा लगानी सम्मेलनमा बजेट विनयोजन पनि गरिएको छ । तर, यो महत्वाकांक्षी परियोजना ओझेलमा परिरहेको छ...