लक्ष्य गुरुङ – Nepal Press
लक्ष्य गुरुङ

नेपाललाई सहयोग गर्न बेलायतलाई लन्डन डायस्पोराको आग्रह

लन्डन । नेपालमा कोरोनाभाइरस संक्रमणको अवस्था भयावह बनेको भन्दै सहयोगका लागि बेलायतसँग आग्रह गरिएको छ । लन्डन बरो अफ बार्टेनका उपमेयर काउन्सिलर लक्ष्य गुरुङले डा. म्याथ्यू अफोर्डलाई एक पत्र लेख्दै ब्रिटिस सरकारसँग सहयोगका लागि आग्रह गरेका छन् । गुरुङले भारतमा बढिरहेको नयाँ भेरिएन्टले नेपाललाई पनि प्रभावित गर्ने र नेपालमा...