लक्ष्मी – Nepal Press
लक्ष्मी

‘अनन्त’मा पहिलोपल्ट बाँधियो कार्म र लक्ष्मीको जोडी, शनिबारदेखि सुटिङ सुरु

काठमाडौं । अभिनेता कार्म र लक्ष्मी बर्देवाको जोडी पहिलोपटक पर्दामा एकसाथ देखिने भएको छ । रंगमंचको पृष्ठभूमिबाट आएका दुवैले फिल्म ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन् । शनिबार नै यो फिल्मको भक्तपुरमा सुटिङसमेत सुरु भएको छ । एक अर्काको प्रशंसक बताउने कार्म र लक्ष्मी दुवैले फिल्मको कथासँगै एकसाथ फिल्म...