लक्ष्मी गौतम – Nepal Press
लक्ष्मी गौतम

महिलालाई उद्यमशील बनाउँदै इटहरीकी उपमेयर गौतम

इटहरी। सरकारले २०७६ चैत्र ११ मा पर्याप्त तयारीबिनै बन्दाबन्दी घोषणा गर्यो । बन्दाबन्दीले इटहरी बजारमा बस्नेलाई तरकारी पाउनै मुस्किल भयो । तर, इटहरी ६ जुटविकासी रुद्रमाया घिमिरेलाई तरकारीको समस्याले सताएन । किनकि उनले पहिलेदेखि नै तरकारी ‘कौसीखेती’ गर्दै आएकी थिइन् । उनले घरको कौसीमा विभिन्न तरकारी फलाएकी थिइन् ।...