लक्ष्मीभक्त राजचल – Nepal Press
लक्ष्मीभक्त राजचल

काष्ठमण्डपको भार उठाइरहेका वयोवृद्ध

काठमाडौं । ७३ वर्षीय लक्ष्मीभक्त राजचलमा युवा बेलाको भन्दा कम ऊर्जा छैन । उनी अहिले आफ्नो ऊर्जालाई शताब्दीयौं पुरानो काष्ठमण्डप निर्माणमा समर्पित गरिरहेका छन् । उनलाई काष्ठमण्डसँगै आफ्नो नाम जोड्ने रहर छ । भन्छन्– मरेर के लानु छ र ? काष्ठमण्डप पुनर्निर्माण गरे त मेरो पनि नाम जोडिएला नि...