लक्ष्मीबहादुर निराला – Nepal Press
लक्ष्मीबहादुर निराला

कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य निरालाको निधन

काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका न्यायपरिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ । संक्रमणबाट स्वास्थ्यमा गाह्रो भएपछि सशस्त्र प्रहरी अस्पतालमा उपचारार्थ भर्ना भएका खड्काको मंगलवार बिहान निधन भएको हो । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालले निरालाको निधनको पुष्टि गरेको छ । अस्पतालका अनुसार उनी वैशाख १०...