लकडाउन घोषणा – Nepal Press
लकडाउन घोषणा

सुर्खेतमा भोलिदेखि एकसाता लकडाउन घोषणा

सुर्खेत । कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि मंगलबार मध्यरातदेखि सुर्खेतमा एकसाताको लागि लकडाउन घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार मंगलबार मध्यरात १२ बजेदेखि लागू हुने गरी लकडाउन हुनेछ । भाइरस नियन्त्रणभन्दा बाहिर जान थालेपछि लकडाउन घोषणा गरिएको जनाइएको छ । लकडाउन अवधीभर दमकल, एम्बुलेन्स, शववहान, सुरक्षाकर्मी...