र्वीचौकी गाउँपालिका – Nepal Press
र्वीचौकी गाउँपालिका

पहिला एमालेले जितेको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसको ‘क्लिनस्वीप’

डोटी । डोटीको पूर्विचौकी गाउँपालिकामा कांग्रेसले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र सबै वडासदस्यमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन् । अध्यक्षमा कांग्रेस उम्मेदवार रामप्रसाद उपाध्यायले ५ हजार १३३ मत प्राप्त गरे । जुन सदर मतको ६७ दशमलव ५६ प्रतिशत हो । यहाँ कूल ८ हजार २५६...