र्थमन्त्री पौडेल – Nepal Press
र्थमन्त्री पौडेल

बुटवलका तीन ओटा पुलको अर्थमन्त्री पौडेलले एकैदिन उद्घाटन गर्दै

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाभित्र रहेका तीन ठूला पुल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकैदिन उद्घाटन गर्ने भएका छन् । मन्त्री पौडेलले बुधबार तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, देवीनगरस्थित तिनाउ पुल र नयाँगाउँस्थित दानव नदीमा रहेको पुल उद्घाटन गर्नेछन् । डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई. कृष्ण कुँवरका अनुसार...