रौतहट – Nepal Press
रौतहट

एमाले महाधिवेशनमा रौतहटबाट २८ जना प्रतिनिधि, प्रभु साहकी पत्नीदेखि सांसद रेखा झासम्म (सूचीसहित)

रौतहट । नेकपा एमालेको १०औं महाधिवेशनका लागि रौतहटबाट २८ जना प्रतिनिधि चयन भएका छन् । चितवनमा १० देखि १२ मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि चयन गरिएको हो । जसमा माओवादीबाट एमालेमा आएका नेता प्रभु साहकी श्रीमती एवं मौलापुर नगरपालिकाकी मेयर रिना साहदेखि संघीय सांसद रेखा झासम्म...