रोहित सार्दना – Nepal Press
रोहित सार्दना

कोरोना संक्रमणले भारतीय टेलिभिजन पत्रकार रोहित सार्दनाको निधन

दिल्ली । भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सार्दनाको कोरोनाभाइरस संक्रमणले शुक्रबार निधन भएको छ । जी-न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सार्दनाको निधनको पुष्टि गरेका छन् । भारतीय मिडिया क्षेत्रलाई स्तब्ध पार्दै उनले दिल्लीस्थित एक अस्पतालमा अन्तिम सास लिएको जनाइएको छ । उनी पछिल्लो समय आजतक च्यानलमा कार्यरत थिए । जी-न्यूजमा...