रोहित कुमार पौडेल – Nepal Press
रोहित कुमार पौडेल

कुशलको कौशल र रोहितको रफ्तार

काठमाडौं । अमेरिकाविरुद्ध सोमबार राति नेपालले हासिल गरेको ५ विकेटको जितसँगै दुई युवा ब्याट्म्यासनकाे प्रश‌ंसा भइरहेकाे छ । नेपालको जितमा ओपनर कुशल भुर्तेल र मध्यक्रमका रोहित पौडेलले अविस्मरणीय योगदान दिएका थिए । अमेरिकाले नेपाललाई दिएको २ सय ३१ रनको लक्ष्य ठूलो थिएन, तर ‘ट्रिकी’ थियो । विगतका रेकर्ड हेर्दा...