रोल्पा – Nepal Press
रोल्पा

राेल्पमा ट्रयाक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु, चालक घाईते

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा बिहीबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरका सह–चालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापा रहेका छन् । उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा मृत्यु...