रोल्पा थवाङ – Nepal Press
रोल्पा थवाङ

रोल्पा थवाङको एमाले अध्यक्षमा घर्ती, सचिवमा बुढा

रूपन्देही । माओवादीको आधार क्षेत्र मानिएको रोल्पाको थबाङमा नेकपा एमालेले देवबहादुर घर्तीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सर्वसम्मत रुपमा चयन गरिएको कमिटीको उपाध्यक्षमा सरस्वती नेपाली, सचिवमा मनोज बुढा, उपसचिवमा निर्मल परियार र मुलधन पुन आएका छन् । त्यस्तै, सदस्यहरुमा धन पुन, दात रोका, तारा रोका, शैलेन्द्र दिनालु,...