रोल्पा कांग्रेस – Nepal Press
रोल्पा कांग्रेस

रोल्पा कांग्रेस सभापतिमा आचार्य विजयी, देउवा समूहको प्यानलै पराजित

रुपन्देही । नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापतिमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका किशोरकुमार आचार्य विजयी भएका छन् । संस्थापन समूहका मानबहादुर खत्रीले ४ सय ४० मत ल्याउँदा आचार्य ५ सय २ मत ल्याएर विजयी बने । त्यसैगरी उपसभापतिमा कविता उपाध्याय विजयी भएकी छन् । उनले ४७५ मत ल्याएकी थिइन्...