रोलिङ्ग बजार – Nepal Press
रोलिङ्ग बजार

निषेधाज्ञाको समयमा घर घर सामान पुर्‍याउँदै रोलिङ्ग बजार

काठमाडौं । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञाको समयमा रोलिङ्ग बजारले नेपाली सामान घर घर सामान पुर्‍याउन सुरु गरको छ । निषेधाज्ञालाई मध्यनजर गर्दै नेपाली उत्पादनहरु रोलिङको प्लेटफर्मबाट बिक्रीवितरण गर्दै आइरहेको रोलिङ्ग बजारले निषेधाज्ञामाको समयमा पनि निरन्तरता दिदै आएको छ । रोलिङ्ग बजारका सह-सञ्चालक रोजेश मान श्रेष्ठले रोलिङ्ग बजारले स्वस्थको...