रोलान्ड गारोस – Nepal Press
रोलान्ड गारोस

जोकोभिचले जिते १९औं ग्रान्डस्लाम: दोस्रो पटक फ्रेन्च ओपन च्याम्पियन

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले करियरको १९औं ग्रान्डस्लाम जितेका छन् । आइतबार भएको फ्रेन्च ओपनको फाइनलमा ग्रीक खेलाडी स्टेफानो सित्सिपसलाई ६-७ (६-८), २-६, ६-३, ६-२, ६-४ को नतिजामा पराजित गरेसँगै ३४ वर्षीय जोकोभिचले करियरको १९औं ग्रान्डस्लाम उपाधि सुनिश्चित गरेका हुन् । सेमिफाइनलमा १३ पटकका च्याम्पियन राफेल नाडाललाई...