रोयटर्स – Nepal Press
रोयटर्स

स्थापनाको १७० वर्षमा रोयटर्सले पायो पहिलो महिला प्रधान-सम्पादक

काठमाडौं । प्रतिष्ठित समाचार संस्था रोयटर्सले पहिलोपटक महिला प्रधान-सम्पादकको नाम प्राप्त गरेको छ । १७० वर्ष लामो इतिहास बोकेको समाचार एजेन्सीले अलेजान्ड्रा गालोनीलाई आगामी प्रधान-सम्पादकको रुपमा नियुक्त गरेको हो । रोमकी ४७ वर्षिया गालोनीले वर्तमान प्रधान-सम्पादक स्टेफेन जे एडलरको ठाउँ लिनेछिन् । अघिल्लो दशकदेखि उक्त पदमा रहेर काम गरिसकेका...