रोमेलु लुकाकु – Nepal Press
रोमेलु लुकाकु

बेल्जियन फुटबलको उपाधिविहीन ‘गोल्डेन जेनेरेसन’

इटालीसँग पराजित भएसँगै विश्व बरियताको शीर्ष स्थानको बेल्जियम सेमिफाइनलसम्म पनि पुग्न सकेन । बेल्जियन फुटबलको गोल्डेन जेनेरेसनका लागि अब विश्वकप २०२२ मा पहिलो उपाधि जित्ने ठूलो मौका हुन सक्छ ।