रोबर्टो मान्चिनी – Nepal Press
रोबर्टो मान्चिनी

हामी इङ्ल्यान्डमाथि हाबी भयौं: मान्चिनी

काठमाडौं । प्रशिक्षक रोबर्टो मान्चिनीले इटाली इङ्ल्यान्डमाथि हाबी भएको संकेत गर्दै आफ्ना ‘एक्सट्राअर्डिनरी’ खेलाडीको प्रसंशा गरेका छन् । इटालीले वेम्ब्ली स्टेडियममा आइतबार राति भएको फाइनलमा पेनाल्टीमा ३-२ गोलको नतिजामा जित निकाल्दै ५३ वर्षपछि युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा रोकिएसँगै खेल...