रोबट – Nepal Press
रोबट

चीनको रोबट मंगल ग्रहमा अवतरण

एजेन्सी । शनिबार बिहान चीनको रोबट मंगल ग्रहमा सफलतापूर्वक अवतरण भएको छ । छ पांग्रे ‘झोरुङ’ नामक रोबट ३२ करोड किलोमिटर पार गर्दै मंगल ग्रहको उत्तरी गोलार्धको युटोपिया प्लानिसियामा अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ । फेब्रुअरीमा पुगेको झोराङ शनिबार मात्रै सफल अवतरण हुन सफल भएको बिबिसीले लेखेको छ...