रोजनाथ पाण्डे – Nepal Press
रोजनाथ पाण्डे

संसद सचिवालयले भन्यो- नेकपा विभाजनको पत्र आएको छैन, सबै सांसद सत्तापक्षमै बस्छन् (भिडियो)

काठमाडौं । संघीय संसद सचिवालयले सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने प्रष्ट पारेको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकारहरूसँग सिंहदरवारमा कुरा गर्दै सांसदहरुको बस्ने सिट मिलाउँदा नेकपाका सांसदहरुलाई सत्तापक्षकै लहरमा व्यवस्था गरिएको बताए । पाण्डेले भने, ‘नेकपाको विवादको कुरा...