रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय – Nepal Press
रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

श्रम मन्त्रालयले पुरानै नियमावली अनुसार काम कारबाही गर्ने गरेको खुलासा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका कार्यालयहरुले खारेज भएको ऐनहरु र ऐनमा नभएको व्यवस्था नियमावली राखी काम कारबाही गर्ने गरेको पाइएको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गरेको अध्ययनमा नयाँ ऐन बन्ने तर नियमावली नबनाउने र पुरानै नियमावली अनुसार काम...