रोजगारी – Nepal Press
रोजगारी

कोरोनाबाट रोजगारी गुमाएकालाई प्रतिपरिवार १० हजार दिने सरकारको घोषणा

काठमाडौं । कारोनाको कारण रोजगारी गुमाएकालाई सरकारले प्रतिघरपरिवार १० हजार दिने भएको छ । रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारलाई १० हजार सरकारले दिने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयकमार्फत ५ लाख विपन्न परिवारलाई १० हजारका...