रैथाने एकता परिषद – Nepal Press
रैथाने एकता परिषद

संघीयता खारेज गर्न रैथानेको माग

विराटनगर । रैथाने एकता परिषदले संघीयता खारेज गर्न  सरकारसमक्ष माग गरेको छ। बिराटनगरमा शनिबार रैथाने एकता परिषद् प्रदेश नम्बर १ कमिटीले आयोजना गरेको अन्तक्रियामामा सहभागीहरुले संघीयता खर्चिलो भएको हुनाले खारेज गर्न माग गरेकाे हाे । परिषद्ले अख्तियार दरुपयोग अनुसन्धान आयोगसँग तत्कालीन माओवादी लडाकुको नाममा भएको अनियमितता (क्यान्टोनमेन्ट) र ललिता...