रेसुंगा नगरपालिका – Nepal Press
रेसुंगा नगरपालिका

गुल्मीको रेसुंगा नगर कमिटीमा एमालेको सर्वसम्मत नेतृत्व

रूपन्देही । पाँच दिनअघि एमाले सचिव प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेको गुल्मीको रेसुङ्गा नगर कमिटीले बिहीबार राति सर्वसम्मत नेतृत्व पाएको छ । नेता ज्ञवाली निकट हरि पोखरेल र पदम अर्याल दुवैले नेतृत्व नछाडेपछि यति धेरै समय लागेको एमाले नेताहरूको भनाइ छ । बिहीबार साँझ नगर अध्यक्ष हरि पोखरेललाई सर्वसम्मत चयन...