रेष्टुरेन्ट – Nepal Press
रेष्टुरेन्ट

रेष्टुरेन्ट र शैक्षिक संस्था अझै नखुल्ने, पूर्वनिर्धारित परीक्षाहरू सञ्चालनमा मापदण्ड

काठमाडौं । कोरोना महामारीको जोखिमका कारण गत वैशाख १६ देखि लागू गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा मंगलबारदेखि थप खुकुलो बनाइएको छ । भोलिसम्म लागू निषेधाज्ञा मंगलबारदेखि असार मसान्तसम्म थप गरिएको छ । सँगै अहिले लगाइएको जोरबिजोर प्रणाली हटाएर सबै खाले निजी तथा सार्वजनिक सवारी खुल्ला गरिएको छ । रेष्टुरेन्ट र...