रेशम चाैधरी – Nepal Press
रेशम चाैधरी

बाबुराम र उपेन्द्रले रेशम चौधरीलाई गलत रूपबाट मिडियामा ल्याए- महेश बस्नेत

कैलाली । नेकपा एमालेका नेता महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराई र उपेन्द्र यादवले निलम्बित सांसद रेशम चौधरी लगायतका व्यक्तिहरूलाई गलत ढङ्गले मिडिया ल्याइरहेको आरोप लगाएका छन् । विहीबार चौधरीलाई भेट्न बस्नेत डिल्लीबजार कारागार पुगेका थिए । उनीहरूबीच भेटवार्ता भए पनि के संवाद भएको थियो भन्ने...