रेल – Nepal Press
रेल

यसरी भीषण आगलागीबाट जोगियो नेपाली रेल

जनकपुरधाम । जयनगर–जनकपुर चल्ने नेपाली रेल भीषण आगलागीबाट जोगिएको छ । जनकपुर आउने तयारीमा रहेका नेपाली रेलमा भारत विहारको जयनगरमा आगो लागेको थियो । आगो लागेको तत्कालै थाहा पाएपछि यात्रुको भाभाभाग भएको थियो । र कर्मचारी र भारतीय प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाका...