रेल सेवा – Nepal Press
रेल सेवा

नेपाल-भारत रेल सेवा संशोधित सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल-भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भएको छ । योसँगै वीरगंजमा आधारित भएर हुने आयात निर्यात व्यापार देशको अन्य सीमावर्ती शहरमा पुग्ने भएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र भारतका भारतीय रेलवे बोर्डका एडिस्नल मेम्बर सुशान्तकुमार मिश्रले संसोधन सम्झौतामा हस्ताक्षर गरेका छन् ।...