रेलमार्ग – Nepal Press
रेलमार्ग

अघि बढ्यो काठमाडौं-रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन

काठमाडौं । तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौं-रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढमहिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिबेदन अघि बढेको रेल विभागले जनाएको छ । सङ्घीय राजधानी काठमाडौंलाई भारतको रक्स्यौलसँग जोड्ने सो रेलमार्गका अध्ययनमा भारत सरकारको नै लगानी...