रेम्डेसिभर – Nepal Press
रेम्डेसिभर

रेम्डेसिभिर सस्तोमा बेच्ने क्लिनिकलाई कारवाही, सीडीओको चौतर्फी आलोचना

दाङ । दाङमा कोरोना संक्रमितको उपचारमा प्रयोग गर्दै आइरहेको रेम्डेसिभिर सस्तोमा बेचेकाे  भन्दै एक निजी क्लिनिकलाई जिल्ला प्रशासन कार्यालय दाङले बिक्री वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाले स्थानीय प्रहरी प्रशासनको समन्वयमा रेम्डेसिभिर सस्तोमा बिक्री गर्ने घोराहीको कालिका मेडिकल हललाई सिल गरेको हो । रेम्डेसिभिरको प्रचार...