रेमडेसिभिर – Nepal Press
रेमडेसिभिर

रेमडेसिभिर औषधि नेपालमै उत्पादन हुने, यसै महिना बजारमा आइपुग्ने

काठमाडौं । कोरोनाभाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडेसिभिर अब नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई औषधि उत्पादनका लागि अनुमति दिएको छ। विभागले अहिले औषधि उत्पादनका लागि मात्र अनुमति दिएको वरिष्ठ औषधि व्यवस्थापक तथा सूचना अधिकारी सन्तोष केसीले बताए ।...