रेड पाण्डा – Nepal Press
रेड पाण्डा

रेड पाण्डाको छालासहित चाबहिलबाट ५ जना पक्राउ

काठमाडौं । काठमाडौंको चाबहिलबाट रेड पाण्डाको छालासहित ५ जना पक्राउ परेका छन् । पकाउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका -३ का काठमाडौंको चाबहिल बस्ने २६ वर्षीय युवक लामा, नुवाकोटको पन्चकन्या गाउँपालिका -४ का चावहिल बस्ने २१ वर्षीय रुपेश अधिकारी, संखुवासभाको सिलिचुङ गाउँपालिका -६का २२ वर्षका अरुण राई, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका...