रेडिम्डिसिभिर – Nepal Press
रेडिम्डिसिभिर

दाङका सीडीओ पौडेलले भने – रेम्डेसिभिरको बिक्रीमा कुनै अवरोध हुदैन

घोराही । दाङमा रोकिएको रेम्डेसिभिर बिक्री खुला गरिएको छ । कोरोना उपचारमा प्रयोग गरिने रेम्डेसिभिर निजी क्षेत्रले बिक्री गर्न नपाउने भन्दै औषधि ब्यवस्था विभाग नेपालगञ्जले हिजो घोराहीमा बिक्रीमा रोक लगाएको थियो । यसको चौतर्फी बिरोध भएपछि जिल्ला प्रशासन कार्यालय दाङले आज मङ्गलबारदेखि बिक्री खुला गरिएको हो । दाङका प्रमुख...